arrow

सहकारी पीडितमाथि लाठी [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
sahakari-2080-04-18 (13).jpg

काठमाडौँ । सहकारीबाट पीडित भएकाहरु सडकमा उत्रेसँगै झन् पीडा खेप्न बाध्य भएका छन् । उनीहरुको प्रदर्शनलाई तितरवितर गर्ने क्रममा प्रहरीले लाठीचार्ज गरेको छ । 

सो क्रममा करिब एक दर्जन घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर भएको बताइएको छ । 

बिजुलीबजारमा सडक अवरुद्ध गर्न खोज्दा प्रहरी र पीडितबीच धकेलाधकेल भएको थियो । लामो समयदेखि माइतीघर मण्डलामा आन्दोलन गरिरहेकाका उनीहरुले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

sahakari-2080-04-18 (1).jpg
sahakari-2080-04-18 (2).jpg
sahakari-2080-04-18 (3).jpg
sahakari-2080-04-18 (4).jpg
sahakari-2080-04-18 (5).jpg
sahakari-2080-04-18 (6).jpg
sahakari-2080-04-18 (7).jpg
sahakari-2080-04-18 (8).jpg
sahakari-2080-04-18 (9).jpg
sahakari-2080-04-18 (10).jpg
sahakari-2080-04-18 (11).jpg
sahakari-2080-04-18 (12).jpg
IMG_0025.jpg
IMG_0038.jpg
IMG_0061.jpg
IMG_9886.jpg
IMG_9936.jpg
IMG_9980.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ