arrow

डढेलोले सखाप शहर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २९ सोमबार
hawai-jungle-fire (18).jpg

न्यूयोर्क । अमेरिकाको जंगलमा लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

एक सातादेखि लागेको डढेलोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या ९३ पुगेको अधिकारीहरूले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको हवाईको जंगलमा लागेको आगलागीका कारण अहिलेसम्म ९३ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
 
स्थानीय प्रहरी अधिकारीका अनुसार मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने छ भने सो आगलागीको चपेटामा परी सयौँ घाइतेसमेत भएका छन् । 

अमेरिकाको जंगलमा विगत १०० वर्षमा लागेको यो सबैभन्दा भयानक आगो हो । तस्बिर–एजेन्सीहरु ।
 

hawai-jungle-fire (1).jpeg
hawai-jungle-fire (1).jpg
hawai-jungle-fire (2).jpeg
hawai-jungle-fire (2).jpg
hawai-jungle-fire (3).jpeg
hawai-jungle-fire (3).jpg
hawai-jungle-fire (4).jpg
hawai-jungle-fire (5).jpg
hawai-jungle-fire (6).jpg
hawai-jungle-fire (7).jpg
hawai-jungle-fire (8).jpg
hawai-jungle-fire (9).jpg
hawai-jungle-fire (10).JPG
hawai-jungle-fire (11).jpg
hawai-jungle-fire (12).jpg
hawai-jungle-fire (13).jpg
hawai-jungle-fire (14).jpg
hawai-jungle-fire (15).jpg
hawai-jungle-fire (16).jpg
hawai-jungle-fire (17).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ