arrow

मनाङको स्याउ टिप्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
apple-manang-2080-05-06a.jpg

मनाङ । हिमाली जिल्ला मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका – ८ ताचैस्थित कृषकले स्याउ टिप्दै । विकासे (हाइब्रिड) प्रजातिमध्ये गाला, मेमा, रेड डेलिसियस स्याउ टिपेर बजार पुर्याउँदै । यहाँ उत्पादित स्याउ पोखरा र काठमाडौँ खपत हुने गरेको छ भने बगैँचामा नै रु २३० मा बिक्री गर्ने गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ