arrow

प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
sunuwai-samiti-2080.JPG
फाइल तस्बिर

काठमाडौं ।  आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारमा शुरु हुनेछ । 

बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ