arrow

प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा जागिर खुलाएको छ । दुवैतर्फ गरी ३५६ जनाका लागि भर्ना खुलेको हो ।

जसमा इन्सपेक्टरमा ९६ र असईमा २६० जनाका लागि भर्ना खुलेको हो । प्रहरी प्रधान कार्यालय नक्सालले निकालेको सूचना अनुसार दरखास्त फारम आउँदो मंसिर २९ गतेसम्म तोकिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ