arrow

भ्याइनभ्याइ

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ९ बिहिबार
paddy-dhan-2080-07-09.jpg

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्लाकी महिला धान चुट्दै गरेको तस्बिरमा देख्न सकिन्छ । दशैँ नसकिँदै खेतमा लहलह परेको धान भित्र्याउन भ्याइनभ्याइ भएको हो । 

पानी बर्सिए यही भित्र्याउन ठिक्क पारिएको धान पनि क्षति हुने भएसँगै अहिले किसानलाई धान भित्र्याउने चटारो छ । तस्बिर–रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ