arrow

तिहारको दियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १३ सोमबार
matako-diiyo-2080.jpg

सुनसरी । सुनसरीको इनरुवा–२ मा तिहारमा बिक्रीका लागि बनाइएको माटाको दियो घाममा सुकाउँदै स्थानीय परमेश्वर पण्डित । माटाको दियो खुद्रामा एक दर्जनको १५ देखि २० रुपियाँसम्ममा बिक्री हुने कुमाले बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ