arrow

ढकमक्क फुलेको सयपत्री

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १६ बिहिबार
sayapatri-dang.jpg
तस्बिर: कुलदीप न्यौपाने-रासस

दाङको घोराही उपमहानगरपालिका–१३ तुरुन्तपुरस्थित डुम्बरगाउँका इन्द्रा बुढाले व्यावसायिक रूपमा गरेको फूल खेतीमा ढकमक्क फुलेको सयपत्री फूल । 

उनले करिब १२  कट्ठा जमिन भाँडामा लिएर तिहारलाई लक्षित गरी सयपत्री र मखमली फूलखेती गरेकी छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ