arrow

देउवा निवासमा कांग्रेस बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १९ आइतबार
Sher Bahadur Deuba baglung.jpg

काठमाडौँ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा नेपाली कांग्रेसको बैठक बस्दै छ । 

बैठक आज बिहान १० बजे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक देउवा निवासमा बस्न लागेको हो । 

बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ