-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा नेपाली कांग्रेसको बैठक बस्दै छ ।
बैठक आज बिहान १० बजे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक देउवा निवासमा बस्न लागेको हो ।
बैठकमा जाजरकोटको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल हुने बताइएको छ ।