arrow

फूलैफूलको पर्व तिहार [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
tihar-2080-07-24-(13).jpg

काठमाडौँ । फूलैफूलको पर्व तिहार शुरू भएको छ । घर–घरमा ढकमक्क फुलेको सयपत्री र मखमलीले छुट्टै सुन्दरता थपेको छ ।

तिहारमा घर सजाउनदेखि काग, कुकुर, गाई र दाजुभाइ पूजा गर्न, सयपत्री, मखमली फूल अतिआवश्यक पर्ने हुन्छ ।

काठमाडौँको इचंगुका स्थानीयले सयपत्री ज्ञान थुँगा लगायतका फूलको व्यवसायिक खेती गरेका छन् । 

यति बेला किसानहरू फूल टिप्न निकै व्यस्त देखिन्छन् ।

tihar-2080-07-24 (1).jpg
tihar-2080-07-24 (2).jpg
tihar-2080-07-24 (3).jpg
tihar-2080-07-24 (4).jpg
tihar-2080-07-24 (5).jpg
tihar-2080-07-24 (6).jpg
tihar-2080-07-24 (7).jpg
tihar-2080-07-24 (8).jpg
tihar-2080-07-24 (9).jpg
tihar-2080-07-24 (10).jpg
tihar-2080-07-24 (11).jpg
tihar-2080-07-24 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ