arrow

प्रहरीको कुकुर पूजा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
dog-worship-2080-(15).jpg

काठमाडौँ । महाराजगञ्जस्थित नेपाल प्रहरी केनाइनको प्रधान कार्यालयमा यस वर्षको कुकुर पूजा सम्पन्न भएको छ । 

२३ केनाइन र ह्यान्डलरसँगै विभिन्न प्रदर्शनसँगै यस वर्षको उत्कृष्ट ह्यन्डलर र उत्कृष्ट कुकुरलाई सम्मान गरिएको छ । हाइजम्प र बाधापारमा ह्यान्डलर प्रहरी हबल्दार बुद्धिप्रसाद कँडेलको कुकुर रोज, रनिङ्गमा ह्यान्डलर प्रहरी हबल्दार भिमप्रसाद गौतमको कुकुर टाइगर पहिलो भएको छ । 

त्यस्तैगरी यो वर्षको अपराध छानबिनमा उत्कृष्ट ह्यान्डलर बुद्धिप्रसाद कडेल भएका छन् भने उत्कृष्ट कुकुर वीरगंज केनाइन कार्यालयको ह्यान्डलर प्रहरी हबल्दार हतिफ हवारीको कुकुर रियो भएको छ ।

dog-worship-2080 (1).jpg
dog-worship-2080 (2).jpg
dog-worship-2080 (3).jpg
dog-worship-2080 (4).jpg
dog-worship-2080 (5).jpg
dog-worship-2080 (6).jpg
dog-worship-2080 (7).jpg
dog-worship-2080 (8).jpg
dog-worship-2080 (9).jpg
dog-worship-2080 (10).jpg
dog-worship-2080 (11).jpg
dog-worship-2080 (12).jpg
dog-worship-2080 (13).jpg
dog-worship-2080 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ