arrow

तीन सुरक्षा निकायले गरे कुकुर पूजा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
dog-apf.jpg

काठमाडौँ । आज तीनै सुरक्षा निकायले कुकुर पूजा गरेका छन् । 

आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरूलाई पूजा गरी मनाएका हुन् ।

 साथै नेपालीहरूले आफ्नो आफ्नो घरमा कुकुरको पूजा गरी टीका र माला लगाइ दिएर खानेकुरा दिइ पूजा गरेका छन् ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास रहेको छ ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने चलन छ । हेर्नुस् सशस्त्र प्रहरीको कुकुर पूजा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ