arrow

प्रसाई समर्थकको ठाउँठाउँमा अवरोध, ५० बढी पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ८ शुक्रबार
durga-prasai-supporters-0 (15).jpg

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाई समर्थहरुले उपत्यकाका ठाउँठाउँमा अवरोध गरेका छन् । उनीहरुले पक्राउ परेकाहरुको रिहाइको माग गर्दै ठाउँठाउँमा अवरोध गरेका हुन् । 

तीनकुनेमा विरोध गर्न उत्रेकाहरुलाई पक्राउ गर्न थालिएपछि विभिन्न ठाउँमा विरोध भइरहेको छ । सो क्रममा प्रहरीले ५० भन्दा बढी समर्थकलाई पक्राउ गरेको छ । 

काठमाडौँको तीनकुने, गौशाला, स्वयम्भू लगायतका क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् ।

प्रसाईका सचिवालयका अनुसार ५० भन्दा बढी पक्राउ परेको र आधिकारिक जानकारी साँझसम्म दिइने जनाइएको छ।

यसैबीच प्रहरीले गौशालाको विजय चोकको एक गेस्ट हाउसमा बन्दक बनाएर राखिएका विरोधकर्ताहरुलाई बाहिर निस्कन दिएको छैन । 

दुर्गा प्रसाई पनि घरमै नजरबन्दमा रहेका छन् । 

durga-prasai-supporters-0 (1).jpg
durga-prasai-supporters-0 (2).jpg
durga-prasai-supporters-0 (3).jpg
durga-prasai-supporters-0 (4).jpg
durga-prasai-supporters-0 (5).jpg
durga-prasai-supporters-0 (6).jpg
durga-prasai-supporters-0 (7).jpg
durga-prasai-supporters-0 (8).jpg
durga-prasai-supporters-0 (9).JPG
durga-prasai-supporters-0 (10).JPG
durga-prasai-supporters-0 (11).JPG
durga-prasai-supporters-0 (12).jpg
durga-prasai-supporters-0 (13).jpg
durga-prasai-supporters-0 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ