arrow

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १३ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ ।  आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा उत्तरविधायिकी परीक्षण सम्बन्धी मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ