arrow

व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १७ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । 

बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ