arrow

विस्फोटक पदार्थका चुनौतीलाई लिएर समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २६ मंगलबार
Sarokar samiti.jpg

काठमाडौँ । आज राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । 

बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । 

आजको बैठकमा बारुदी सुरुङ र विस्फोटक पदार्थका चुनौतीहरूको अन्त्य सम्बन्धमा छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ