arrow

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २९ शुक्रबार
sunuwai-samiti-08-24.jpg

काठमाडौँ । आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ छ । 

आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको सुनुवाइ हुनेछ ।

प्रस्तावित न्यायाधीश द्वय ढुङ्गाना र सुवेदी उच्च अदालतको न्यायाधीश पदमा रहँदा गैरकानूनी फैसला गरेको उजुरीकर्ताहरूले आरोप लगाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ