arrow

विमान खरिद प्रक्रिया र प्रस्तावित न्यायाधीशमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

बैठकमा युरोपियन युनियनले नेपाल वायुसेवा निगमलाई कालो सूचीमा राखेको सम्बन्धमा, नयाँ विमान खरिद प्रक्रिया सम्बन्धमा र नेपाल वायुसेवा निगम सम्बद्धका विषयमा छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ