arrow

दुई समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ८ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ ।

 बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्तुतकर्ता सदस्यहरुसँग छलफल हुनेछ । 

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सैद्धान्तिक छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ