arrow

शिक्षा सरोकार समूहसँग छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । 

बैठक आज बिहान साढे ११ बजे बस्नेछ । 

आजको बैठकमा धार्मिक विद्यालयहरू गुरुकुल, मदरसा, गुम्बा, किराँत लगायतका र विशेष शिक्षा सरोकार समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ