arrow

विधायन व्यवस्थापन र राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज विधायन व्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । 

दिउँसो ३ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ