arrow

शिक्षा र लेखा समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २९ सोमबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ।  आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्दै छ । 

बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्रालयसँग छलफल हुनेछ । 

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ