arrow

दिगो विकास र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे दिगो विकास तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा अपाङ्गता भएका व्यक्तिहरूको राजनैतिक अधिकार प्रवर्द्धन सम्बन्धमा प्रस्तुति र छलफल हुनेछ । नेपालमा निर्वाचन प्रणाली र सुशासन विषयमा छलफल समेत हुने कार्यसूची रहेको छ । 

त्यस्तै दिउँसो नै १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० को प्रतिवेदन मस्यौदामाथि छलफल हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ