arrow

प्रधानमन्त्रीसँग सांसद्को प्रश्नोत्तर [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरु भएको छ । 

प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सांसदहरूले प्रश्नोत्तर गर्नेछन् ।

आज प्रधानमन्त्रीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै छन् । 

आज देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ