arrow

देशभरका लघुवित्त पीडित काठमाडौँमा (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ६ आइतबार
micro-finance-victims-2080-march-ktm.jpg

काठमाडौँ। देशभरका लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा आइपुगेका छन्। लघुवित्त तथा वित्तीय शोषण विरुद्ध आज काठमाडौँमा देशभरबाट करिब ३ हजार पीडितहरू आइपुगेका हुन्। अझै आउने क्रम जारी रहेको सहर्ष समितिका केन्द्रीय अध्यक्ष मनिराम ज्ञवालीले जानकारी दिए।

करिब छ दिन लगाएर एक हजार भन्दा बढी पीडितहरू मुग्लिङबाट काठमाडौँसम्म हिँडेर दबाबपूर्ण आन्दोलन गर्दै आएका छन्। सरकारले समिति बनाएर केही काम नगरेकोमा पुन सरकारलाई झकझकाउन आन्दोलन गर्न आएका बर्दियाका पीडित जीवन सुनारले बताए।

मुग्लिङबाट हिँडेका उनीहरू छ दिनको दिन हिजो साँझ थानकोट स्थित त्रिभुवन पार्कमा आएर बसेका थिए। आज उनीहरू थानकोटबाट प्रदर्शन र्‍याली गर्दै कलङ्की हुँदै तीनकुने गएर बस्ने र भोलि देखि शान्तिपूर्ण आन्दोलन सुरु गर्न केन्द्रीय अध्यक्ष ज्ञवाली ले जानकारी दिए।

micro-finance-victims-2080-march-ktm (1).jpg
micro-finance-victims-2080-march-ktm (2).jpg
micro-finance-victims-2080-march-ktm (3).jpg
micro-finance-victims-2080-march-ktm (4).jpg
micro-finance-victims-2080-march-ktm (5).jpg
micro-finance-victims-2080-march-ktm (6).jpg
micro-finance-victims-2080-march-ktm (7).jpg
micro-finance-victims-2080-march-ktm (8).jpg
micro-finance-victims-2080-march-ktm (9).jpg
micro-finance-victims-2080-march-ktm (10).jpg
micro-finance-victims-2080-march-ktm (11).jpg
micro-finance-victims-2080-march-ktm (12).jpg
micro-finance-victims-2080-march-ktm (13).jpg
micro-finance-victims-2080-march-ktm (14).jpg
micro-finance-victims-2080-march-ktm (15).jpg
micro-finance-victims-2080-march-ktm (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ