arrow

आश्वासन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन १३ आइतबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्को राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बस्दै छ । 

बैठक आज बिहान साढे ११ बजे बस्न लागेको हो ।

बैठकमा स्थलगत अध्ययन, अनुगमन र अवलोकन कार्यक्रमको समीक्षा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ