arrow

गृह पुगेर बिदाइ थापे नारायणकाजीले [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २३ बुधबार
narayankaji-bidai.jpg

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आजै परराष्ट्र मत्रीको शपथ लिँदै छन् । 

त्यसअघि आजै उनी बिदाइ थाप्न गृह मन्त्रालय पुगेका थिए । 

श्रेष्ठले गृहमन्त्री हुदाँ आफूले मिटरब्याजी पीडितहरूलाई न्याय दिनको निम्ति सकारात्मक भूमिका खेलेको बताए । 

उनको स्थानमा रवि लामिछाने गृहमन्त्री भएर आउँदैछन् । श्रेष्ठले यो कामलाई फत्ते गर्नुपर्ने भन्दै अर्को मन्त्री आउँदा प्रक्रिया कमजोर नहोस् भनी सचेत पनि गराए । 

उनले पीडितलाई न्याय दिने काम निरन्तर रूपमा अगाडी बढाउनुपर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ