arrow

मन्त्रिमण्डल पुनर्गठन भएपछि बालकुमारी घटनाको सम्बोधन भएको छ – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन २४ बिहिबार
prachanda-80-11-24a.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पमल दाहाल प्रचण्डले बालकुमारी घटनाको दोषीमाथि कारबाही भएको दाबी गरेका छन् । 

संसदमा सम्बोधन गर्दैै प्रचण्डले दुई जनाको बालकुमारी घटनामा दोषी पाइएका निवर्तमान मन्त्री नेकपा एसका प्रकाश ज्वालालाई मन्त्रिमण्डल पुनर्गठन भएपछि कारबाही भएको बताएका हुन् । 

श्रम मन्त्री शरद्सिंह भण्डारीमाथि पनि कारबाही भएको उनको संकेत हो । तर कारबाही गर्नुपर्छ भनिएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भने सम्मान गरेर परराष्ट्र मन्त्री बनाएका छन् । 

त्यतिबेला एमालेका सांसदहरुले कारबाहीको माग गरेका भए पनि अहिले भने एमाले नै सरकारमा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ