arrow

प्रचण्डले पाए विश्वासको मत [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० फागुन ३० बुधबार
prachanda-biswas-maat-11-30.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । 

तेस्रो कार्यकालमा तेस्रो पटक  बुधबार उनले २६८ सांसद उपस्थित भएकामा विश्वासको मत पाएका हुन् । 

उनको पक्षमा १५७ मत परेको छ भने हुन्न भन्ने पक्षमा ११० मत र मत नदिने पक्षमा १ मत परेको छ ।

 प्रधानमन्त्रीलाई विश्वासका लागि एक सय ३८ मत आवश्यक पर्नेमा उनले स्पष्ट बहुमत पाएका छन् । 

प्रचण्डले तेस्रो कार्यकालमा तेस्रो पटक विश्वासको मत लिएका हुन् । यसअघि प्रचण्ड २०६५ र २०७३ सालमा प्रधानमन्त्री भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ