arrow

संसदका पाँच समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ८ बिहिबार
Parliament_building-1619601493.png
तस्बिर – फाइल ।

काठमाडौँ । आज पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । संघीय संसदका पाँच वटा समितिको बैठक बस्न लागेको हो । सबैजसो बैठक बिहान ११ बजेदेखि शुरु हुनेछन् । 

जसअनुसार अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिसहित महिला तथा सामाजिक मामिला समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ