arrow

कार्यकाल सकिएसँगै खारेज हुने गरी दुई डीआईजीको विशेष पदमा दुई प्राविधिकलाई बढुवा सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ४ मंगलबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।

बढुवा सिफारिस हुनेमा डा. देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नविन्द्र अर्याल रहेका छन् ।

यसअघि मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीमा दुई डीआईजीको विशेष पद सिर्जना गरेको थियो । यो पद उनीहरुको कार्यकाल सकिएसँगै खारेज हुने सरकारको निर्णयमा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ