arrow

व्यवसायीक क्रिकेट खेल्न छ महिला क्रिकेट खेलाडी मलेसियामा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
woman-cricket-professional-.jpg

काठमाडौँ । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीकी कप्तान ईन्दु बर्मासहित पूर्वकप्तान रूबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, कविता कुँवर र अश्मिना कर्माचार्यलाई सोमबार बिदाई गरेको थियो ।

मलेसिया क्रिकेट संघका अनुसार यो प्रतियोगिता बुधबारदेखि मे ५ सम्म आयोजना हुनेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ