arrow

नेपाल निजामति कर्मचारी संगठन पाँचथरको अध्यक्षमा अधिकारी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर १२ आइतबार
sangthan-adibesan.jpeg
पाँचथर। नेपाल निजामति कर्मचारी संगठन पाँचथरको १० औ जिल्ला अधिवेशनले प्रकाश अधिकारी संयोजकत्वमा २१ सदस्य नयाँ कार्यसमिती चयन गरेको छ ।
गएराती सदरमुकाम फिदिममा सम्पन्न अधिवेशन नवगठित समितीको उपाध्यक्षद्धयमा सूर्य अधिकारी र रंजना लुइटेल,सचिव किशोर आचार्य,सहसचिव कमल राउत,कोषाध्यक्षमा पुरुषोत्तम पौड्याल लाई चयन गरिएको हो । 
 
यस्तै केन्द्रिय प्रतिनिधीमा सुरेन्द्र दाहाल,कर्णध्वज भूजेल,खड्ग बहादुर बोहोरा र भीमा सुवेदीलाई चयन गरिएको नवगठित समितीका सचिव आचार्यले जानकारी दिए । अधिवेशनको उद्घाटन संगठनका केन्द्रिय उपाध्यक्ष भुवन राईले गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ