arrow

चार एसएसपीको डीआईजीमा बढुवा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ५ शनिबार
nepal-police-logo_1618051596.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ । शुक्रबार साँझ बसेको बढुवा समितिको बैठकले चार एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको हो ।

एसएसपीहरु कृष्णहरी पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारीलाई बढुवा सिफारिस गरेको हो । 

पोखरेल एआईजी दीपक थापाका ब्याची हुन् भने कार्की, केसी र अधिकारी पछिल्लो ब्याचका हुन् ।

उनीहरुलाई भीम ढकाल, विकास खनाल, उमेश जोशी र सुरेन्द्र मैनालीको स्थानमा बढुवा सिफारिस गरेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ