arrow

सांसदका जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ६ बिहिबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक जारी छ ।  आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा जवाफ दिँदै छन् । 

प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ । 

नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपतिको भ्रमणलाई लिएर प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने माग गरेको थियो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ