arrow

भान्छामा गोमन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
goman-kitchan-dang.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका–३ स्थित बर्गदुवाका कमल बुढाथोकीको भान्छा कोठामा शुक्रबार बिहान बिषालु गोमन सर्प देखिएको छ । 

सर्प आहाराको खोजीमा मुसा, कुखुराका अण्डा, चल्ला भएको घरका कोठामा बढी छिर्ने गर्छ । सर्पलाई जीवितै उद्दार गरेर डिभिजन वन कार्यालय घोराहीमा बुझाइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ