arrow

नेकपा एसले ९३ सदस्यीय कमिटी घोषणा गर्‍यो, खाए शपथ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २१ शुक्रबार
oath-ncp-united-81-3-21.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनले ९३ सदस्सीय केन्द्रीय कमिटी घोषणा गरेको छ ।

गत आइतरबादेखि चलेको महाधिवेशनको छैटौँ दिन शुक्रबार महाधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरुको केन्द्रीय कमिटी घोषणा गरेका हुन् । 

उनीहरुले शपथसमेत खाएका छन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रिय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग आयोग प्रमुख माधव पौडेले शपथग्रहण गराए । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बतएको छ । 

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले १० दिनभित्र बाँकी केन्द्रीय सदस्यहरुको नाम सार्वजनिक गरिने हललाई जानकारी दिएका छन् । 

अन्य पदाधिकारी चयन गर्ने जिम्मा भने सचिवालयलाई दिइएको छ ।

माधवकुमार नेपाल–अध्यक्ष
झलनाथ खनाल–सम्मानित नेता
घनश्याम भूसाल– महासचिव

केन्द्रीय कमिटी

डा.बेदुराम भुसाल
राजेन्द्रप्रसाद पाण्डे
प्रमेश हमाल
घनेन्द्र बस्नेत
केशवलाल श्रेष्ठ
धर्मनाथप्रसाद साह
जयन्ती राई
प्रकाश ज्वाला
डा.गंगालाल तुलाधर
डा.विजयकुमार पौडेल
जगन्नाथ खतिवडा
रामचन्द्र भा
नागेन्द्र चौधरी
गरिमा शाह
राजेन्द्र राई
रामकुमारी झाँक्री
जीवनराम श्रेष्ठ
हरि पराजुली
आलोक रायमाझी
उर्वादत्त पन्त
कल्याणी खड्का
तुलबहादुर गुरुङ
देव सिंह महता
बलराम बास्कोटा
भविसोर पराजुली
भानुभक्त जोशी
रत्नेश्वर गोइत
रामचन्द्र यादव
लक्ष्मण पौडेल
ललितकुमार बस्नेत
विरोध खतिवडा
विश्वनाथ प्याकुरेल
डा.वंशीधर मिश्र
श्रीप्रसाद साह
शत्रुधन महतो
साध्यबहादुर भण्डारी
साबित्रा भुसाल
उमेशकुमार डाँगी
डा.कृष्ण पन्त
कृष्णप्रसाद खनाल
गंगाप्रसाद नेपाल
गणेश काम्बाङ्ग
गणेश विश्वकर्मा
गुरुप्रसाद बुर्लाकोटी
गोपालप्रसाद बराल
घनप्रसाद गौतम
चन्द्रबहादुर शाही
चिरन्जीवीप्रसाद आचार्य
टहलबहादुर खड्का
दिनेशकुमार राई
दिलकुमारी पन्त
डा.देउमान सम्बाहाम्फे
देवशंकर पौडेल
धर्मराज निरौला
निरादेवी जैरु
निर्मल प्रकाश सुवेदी
परमानन्द भट्ट
प्रभा बज्राचार्य
प्रमोद शर्मा
प्रेमलकुमार खनाल
बलदेव चौधरी
बसन्तप्रसाद मानन्धर
भवानी खापुङ
भाष्कर काफ्ले
महेश रेग्मी
मेटमणि चौधरी
मो.महफुज अन्सारी
रजिउदिन आलम
रविन्द्र बैठा धोवी
राजन राई
राजेन्द्र लोहनी
डा.राजेन्द्रमान श्रेष्ठ
रामकुमार भट्टराई
रामकुमार ज्ञवाली
राममणि पोखेल
विजय गुरुङ
रामचन्द्र साह तेली
श्रीनाथ बराल
शिवप्रसाद भण्डारी
शेरबहादुर केसी
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
सोमप्रसाद पाण्डे
हनुमान चौधरी
होम बुढाथोकी
हंशबहादुर शाही
अमरबहादुर थापा
केदार सञ्जेल
बिरबलकाजी राई
हर्कबहादुर सिंह

ncp-united-10-agm-81-3-21 (1).jpg
ncp-united-10-agm-81-3-21 (2).jpg
ncp-united-10-agm-81-3-21 (3).jpg
ncp-united-10-agm-81-3-21 (4).jpg
ncp-united-10-agm-81-3-21 (5).jpg
ncp-united-10-agm-81-3-21 (6).jpg
ncp-united-10-agm-81-3-21 (7).jpg
ncp-united-10-agm-81-3-21 (8).jpg
ncp-united-10-agm-81-3-21 (9).jpg
ncp-united-10-agm-81-3-21 (10).jpg
ncp-united-10-agm-81-3-21 (11).jpg
ncp-united-10-agm-81-3-21 (12).jpg
ncp-united-10-agm-81-3-21 (13).jpg
ncp-united-10-agm-81-3-21 (14).jpg
ncp-united-10-agm-81-3-21 (15).jpg
ncp-united-10-agm-81-3-21 (16).jpg
ncp-united-10-agm-81-3-21 (17).jpg
ncp-united-10-agm-81-3-21 (18).jpg
ncp-united-10-agm-81-3-21 (19).jpg
ncp-united-10-agm-81-3-21 (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ