arrow

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै, आरोप प्रत्यारोपमा नेताहरु [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार विरुद्धको अभियानमा लागेकै कारण सरकार परिवर्तन भइरहेको बताएका छन् । 

प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा आफूले भ्रष्टाटार विरुद्धका ठूला फाइल खोलेकै कारण आफूलाई सरकारबाट बाहिर पठाउन लागिएको बताएका छन् । 

संसदमा नेताहरुबीच आरोप प्रत्यारोप भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ