arrow

‘अस्थिरताको आरोप सहेरै राज्य शक्तिको विन्यास अहिलेसम्मकै समावेशी बनाएँ’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २८ शुक्रबार
prachanda-dahal-parliament-speech.jpg

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य शक्तिको विन्यास अहिलेसम्मकै समावेशी भएको दाबी गरेका छन्। राज्यमा महत्त्वपूर्ण पदहरूमा सबै ठूला पार्टीको प्रतिनिधित्व गरेको भन्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले आफूले अस्थिरताको आरोप खेपेरै भए पनि पहिलो ठूलो दल काँग्रेस पृष्ठभूमिको व्यक्तिलाई राष्ट्रपति बनाएको, छैटौँ ठूलो दललाई उपराष्ट्रपति बनाएको, दोस्रो ठूलो एमाले पृष्ठभूमिका व्यक्तिलाई सभामुख तथा चौथो ठूलो दल रास्वपालाई उपसभामुख दिएको भन्दै उनले यस्तो दाबी गरेका हुन्।

उनले प्रश्न भने, ‘यस्तो समावेशी विन्यास यसअघि कहिल्यै भएको पाउनुभएको थियो ?’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ