arrow

साउन १ गते सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३१ सोमबार
public-holiday-sarwajanik-bida.jpg

कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ । 

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ