arrow

चौथो प्रदेश प्रमुखका रूपमा यज्ञराजद्वारा कार्यभार ग्रहण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
karnali-pradesh-province-always.jpg

कर्णाली,l कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका हुन्। चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मेका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ