चौथो प्रदेश प्रमुखका रूपमा यज्ञराजद्वारा कार्यभार ग्रहण
हाम्रा कुरा
प्रकाशित २०८१ साउन १८ शुक्रबार
940
Shares
कर्णाली,l कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका हुन्। चौथो प्रदेश प्रमुखका रूपमा उनले कार्यभार सम्हालेका हुन् ।
यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । विसं २००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मेका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आवद्ध थिए।