arrow

गोलबजारमा युवकको शव फेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २२ मंगलबार
nepal-police12.jpg

सिरहा। सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव फेला परेको छ । गोलबजार नगरपालिका-१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

मृतक पहिचान खुल्न सकेको छैन । प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिए । उनले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ