arrow

बबई नदी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
babai-nadi-81-5-20.jpg

दाङ । दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गङ्गाको मुहान बबई नदी । 

उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचार प्रसारमा लागेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ