arrow

एम्पक्सबाट भारतमा तीन जना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
monkeypox-test.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतको केरलामा ३८ वर्षीय पुरुषमा एमपक्स भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएको छ । यो राज्यमा अहिलेसम्मको दोस्रो केस हो । 

राज्यद्वारा सञ्चालित प्रशारणकर्ता अल इण्डिया रेडियो (एआईआर) का अनुसार भारतमा तीन जनामा मंकिपक्स फेला परेको छ । स्वास्थ्य विभागले संक्रमित व्यक्तिको सम्पर्क सूची तयार गरी रोकथामका उपायलाई मजबुत बनाएको छ । 

केरलाको मलाप्पुरम जिल्लाका ३८ वर्षीय पुरुषमा केस स्ट्रेन पत्ता लागेको थियो । सन् २०२२ देखि भारतमा कम्तीमा ३० केस फेला परेका थिए भने एक जनाको मृत्यु भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ