arrow

पाँचसय बिघामा लगाएको केराखेती बाढीले स्वाहा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २० आइतबार
banana-farming-damage-flood.jpg

राजविराज । वर्षापछि कोशी नदीमा आएको बाढीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १, भारदहस्थित कोशी पलारमा किसानले गरेको केरा खेतीमा क्षति भएको छ ।

करिब ५०० बिघामा लगाएको केराखेती बाढीले सबै नष्ट गरेको किसानहरुले बताएका छन् । जसका कारण करोडौँ रुपैयाँको नोक्सानी भएको छ । तस्बिर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ