arrow

पर्यटक आकर्षित गर्दै रेसुङ्गा पार्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
resunga-park-81-6-28.jpg

गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्गा पार्क चिटिक्क परेको छ । यो क्षेत्रमा मनोरञ्जन लिन आन्तरिक पर्यटकहरु बढ्दै गएका छन् । 

सदरमुकाम तम्घासदेखि ठाडै माथि रहेको यो रेसुङ्गा पार्कलाई बृहत बनाइँदैछ । रेसुङ्गा नगरपालिकाले अब रेसुङ्गलाई अन्य क्षेत्रसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने योजनासमेत बुनिरहेको छ । 

यसका लागि यसअघि काठमाडौँमा बृहत कार्यक्रमको आयोजना भएको थियो । तस्बिर– रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ