arrow

झापाबाट मेची–महाकाली राष्ट्रिय उद्वार यात्रा शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
mechi-mahakali-yatra-81-6-2.jpg

झापा । मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ शुरु भएको छ । यात्रा आइतबारदेखि काँकरभिट्टाबाट शुरु गरिएको हो । 

यात्रा अगाडि बढिरहेको छ । सो क्रममा सोमबार झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलमा र्याली निकालिएको छ ।

‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा थालिएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ