arrow

मार्फा एप्पल पार्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
marpha-apple-park.jpg

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फा गाउँ नजिकै निर्माण हुँदै गरेको ‘मार्फा एप्पल पार्क’ । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गाउँ मार्फामा आन्तरिक तथा बाह्य पर्यटकलाई  लक्षित गर्दै स्याउ आकारको नक्सा सहितको मार्फा एप्पल पार्क निर्माण गर्न लागिएको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ